मान्छे
(श्रृङ्खलाबद्ध कविताको ८८ भाग) भए आज मान्छे, रुढी कालसम्म । ठगी भ्रष्ट जाग्ने, कथा छन् अचम्म
पुरा पढ्नुहाेस्हे सृष्टिकर्ता !
विदेशतिर चाहिँ त्यस्ता त्यस्ता हर्ताकर्ता हाम्रो देशमा चाहिँ यस्ता यस्ता हर्ताकर्ता हामीलाई अन्याय गर्या हौ कि
पुरा पढ्नुहाेस्देवी हुन् नारी
देवी हुन् सरस्वती पूजन हुन्छ शक्तिको बनेर अक्षर, शब्द भर्छिन ढुकुटी ज्ञानको देवी हुन् उता आमा,
पुरा पढ्नुहाेस्साँच्चै सुन्दर छ्यौ तिमी !
लाग्छन् सुन्दर ओठ ती किनभने बोल्छ्यौ तिमी सुन्दर आँखा सुन्दर लाग्दछन् किनभने हेर्छ्यौ तिमी सुन्दर लाग्छन्
पुरा पढ्नुहाेस्शान्त तलाउमा ढुङ्गा नहान
रोपेर मनमा घृणाको बेर्ना कहाँ फुल्दो रहेछ र सुगन्धित फूल? हिर्काएर अर्काको सिसमहलमा कहाँ जोगिदो रहेछ
पुरा पढ्नुहाेस्एकादेशको कथा
बादल मडारिरहने एकादेशको आकाशमा चाँदीको घेरा देखेर प्रत्येक युगमा उत्साहित हुन खोज्छन् वेदना छचल्किएका आँखाहरू हुरीबतास
पुरा पढ्नुहाेस्होली
मैले देख्दादेख्दै उसले पानी पोकामा हाली पोकाको मुख टाली फुत्त मतिर फाली टक्क रोकिएँ... ऊ भन्दा
पुरा पढ्नुहाेस्बोल गणतन्त्र बोल नत्र बर्साइन्छ !
यहाँ के पाइँदैन सबथोक पाइन्छ गुट्खा पान पराग के के चाहिन्छ चाउचाउ चाउमिन सबथोक खाइन्छ कुरकुरे
पुरा पढ्नुहाेस्पाँच ठोकान
१. लेख्दै गरेँ मैले र मेट्नेहरूले मेटेर गए जोकर बनाए तासको गड्डीझैँ फेटेर गए जो नजिक
पुरा पढ्नुहाेस्



































