साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देवी हुन् नारी

कस्तो विडम्बना अहो शक्तिको मात्र पुजन शक्ति नदिए देवीले को आउला र प्रसाद चढाउन ? नारी बिना कहाँ होला सृष्टि सिर्जना गौरव समभाव सबमा राखे मात्र बन्थ्यौँ कि हामी मानव ?

Nepal Telecom ad

देवी हुन् सरस्वती पूजन हुन्छ शक्तिको
बनेर अक्षर, शब्द भर्छिन ढुकुटी ज्ञानको

देवी हुन् उता आमा, छटपटी छ उनलाई भने
देवी नै हुन् सबै नारी सृष्टि संसार थामी रहने

नारी शक्तिदाता हुन् शक्ति दिन्छिन्, दिइरहन्छिन् सदा
दुर्गा हुन्, लक्ष्मी हुन् काली हुन् या शारदा

कस्तो विडम्बना अहो शक्तिको मात्र पुजन
शक्ति नदिए देवीले को आउला र प्रसाद चढाउन ?

दुख पर्दा आउने देवता नै माग न
चेत खुलोस् लोकको जरुरी छ यो बुझ न

नारी बिना कहाँ होला सृष्टि सिर्जना गौरव
समभाव सबमा राखे मात्र बन्थ्यौँ कि हामी मानव ?

०००
अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x