मैले अब लेख्न शुरू गरिसकेँ
दुर्गा ढकाल : मेरो कलम चल्थ्यो कि चल्दैनथ्यो मलाई थाहा छैन निराशाका ज्वालाहरू बल्थे कि बल्दैनथे
पुरा पढ्नुहाेस्आमा आँखा खोलेर हेर !!
कतिलाई फोकल्याण्ड पठायौ कतिलाई कार्गिल पठाइरहेकी छ्यौ मुगलान दिनदिनै पठाई रहेकी छ्यौ खण्डहर, बनझर मरुभूमिलाई हरियाली
पुरा पढ्नुहाेस्हाम्रा बा, हजुरबाहरू
बूढ़ों शरीरलाई विश्राम दिनुपर्ने अब त थकाइ मारेर आराम लिनुपर्ने तर हाम्रा बा, हजुरबाहरू थाक्दै थाक्दैनन्
पुरा पढ्नुहाेस्देवी हुन् नारी
देवी हुन् सरस्वती पूजन हुन्छ शक्तिको बनेर अक्षर, शब्द भर्छिन ढुकुटी ज्ञानको देवी हुन् उता आमा,
पुरा पढ्नुहाेस्देश प्रतिको पीडा
देश चाहिँ हुने भयो भ्रष्टहरूकै कोठी खाने भए आमालाई पारी लुटुपुटी काटीकुटी भाग लगाई लान्छन् छानीछानी
पुरा पढ्नुहाेस्जितेर नआइदिए हुन्थ्यो
ढाँटेर देश चलाउनेहरू पैसा देखे नेत्र लगाउनेहरू फेरि पनि मिठो बोलीले भुलाएर दुइ, चार छाक सित्तैमा
पुरा पढ्नुहाेस्टीठ लाग्दो !
दिक्क लाग्छ नेता देख्दा अचम्म छ तिनलाई लाज नलाग्दा आर्यघाट नपुगेसम्म कुर्सी चाहिने कस्तो अचम्म !
पुरा पढ्नुहाेस्ढोंगीबाबा
अहो कस्ता पीत वस्त्रधारी कृपण, भोगी, अहंकारी ईशको नाममा शक्ति बटुली भित्र ईशलाई दिन्छन् गाली दिनमा
पुरा पढ्नुहाेस्भगवान् भन्नुहुन्छ
भगवानले बोलाउनु भो आऊ यहाँ भनी भन्नुभयो कठिन भो मन्दिर बस्न पनि घुम्न मन लाग्छ मलाई
पुरा पढ्नुहाेस्कठै मेरो काठमाडौँ
आफ्नै मल मूत्रमा सुत्दो रहेछ ठस ठस गनाउदै दौडमा कुद्दो रहेछ मिलेसम्म ढाकछोप गर्दो रहेछ नमिले
पुरा पढ्नुहाेस्