मुर्दा सपना
अाजभाेलि भालेहरू बास्दैनन्किनभने तिनीहरूलेबिहान हुने कुनै लक्षणदेखेकै छैनन् ।बरु लाटाेकाेसेराहरू भनेनिकै कराउन थालेका छन्यसरी कि मानाैं
पुरा पढ्नुहाेस्पहिले म अनि तिमी बन
पहिले म अनि तिमी बन या तिमी अनि म बन्छुपहिले महामहिम मलाई भनअनि पछि म तिमीलाई
पुरा पढ्नुहाेस्भानुभक्त
नानी, तिमीले चिनेनौ ?म उही बूढो भानुभक्त चुदी रम्घाको आदिम मान्छे !बिर्के टोपी ,लबेदा सुरुवाल र
पुरा पढ्नुहाेस्पुतली
कुसुलेकी पुतली झिम्क्याउछे परेली |नाची नाची गर्छे |कम्मर भांची हेर्छे |कुसुलेको ईसाराहेरी नाच्छे मुजुरा |नकच्चरी मोरीसरम
पुरा पढ्नुहाेस्कारखाना
हाम्रा केहि कारखानाहरु छन् जो दूतहरु उत्पादन गर्छन् हाम्रा केहि दूतहरु छन् जो कारखानाहरु उत्पादन गर्छन्
पुरा पढ्नुहाेस्ए ! सत्यको भ्रम !
थिएन सोच कत्ति नै टुसाउनेछ यो पनिथिएन शक्ति झन् यहाँ रसाउनेछ जो पनिन कल्पना कतै थियो
पुरा पढ्नुहाेस्हजुर म त
अगि अगि हिड्नेलाई चिन्ने भएहजुर म त पछि पछि हिड्ने भएँजे जे देखायो गमेर हेर्ने भएँहजुर
पुरा पढ्नुहाेस्डेब्रे डायरी गीत
प्लानिङ गरी जग्गा मासौं रूख सबै काटौं आफ्नोपन बुझाएर दालभात साटौं ।भातसँग साग पनि मोदीसँगै मागौं
पुरा पढ्नुहाेस्हामीलाई सन्चै छ
घर पुरै भत्केको छखेत चर्केको छत्रिपाल ओढेको छआधा ज्यानमात्र भिजेको छआधा परिवार अझै जिउंदै छकहिले “चा–उचाउ”
पुरा पढ्नुहाेस्गमलामा धान !
रोपिन्छ के धान कुनै सभामायद्वा गलैँचा गमला थलामालाएर राम्रा सुट चट्ट दिव्यरोपिन्छ कस्तो क्षण हुन्छ भव्य
पुरा पढ्नुहाेस्



























