साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामीलाई सन्चै छ

Nepal Telecom ad

घर पुरै भत्केको छ
खेत चर्केको छ
त्रिपाल ओढेको छ
आधा ज्यानमात्र भिजेको छ
आधा परिवार अझै जिउंदै छ
कहिले “चा–उचाउ” डुलेर आइपुग्छ
कहिले “चा–मल” खुलेर आइपुग्छ
हामीलाई सन्चै छ
हामीलाई ठिकै छ
घर बनाउन ढुंगा प्रशस्त छ
भिर ओर्लेर आँगनमा आइपुगेको छ
माटो मुछ्न पानी पनि छ
खोला उर्लेर गाउँतिर आएको छ
ज्यान बचाउन मात्र गाह्रो छ
छाक जोगाउन साह्रो छ
होइन भने ठिकै छ
हामीलाई सन्चै छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x