सहर र मान्छे !
सारा सहर देखिन्छ आगलागी भएसरि जता हेर उतै धूवाँ ढाकिएको छ बेसरी ! प्रदूषित नदी–नाला बगेरै
पुरा पढ्नुहाेस्देश, कुकुरहरू र हड्डी
गल्लीको कुना कुना कुरूप र क्रूर अनुहार लुकेका छन्चोक चोकमा फोहरी र तिखा दाँत देखाउँदै डुलिरहन्छन्सडकपेटीतिर
पुरा पढ्नुहाेस्दुई छुस्का
१.समय त सबैलाई चौबीसै घण्टा होकुर्नेलाई मात्र पट्यार लाग्छचोट त अचानोलाई न होखुकुरीले एकपटक हाने पुग्छगल्ती
पुरा पढ्नुहाेस्फोटोमा काठमाडौं
शङ्काको पखेटामा उडिरहेछन् चराहरूअनगिन्ती प्वालझैँ देखिने तैनाथ ताराका आँखाहरू टाँगेरछपनीजस्तो घोप्टो आकाश रातभर धर्तीको जासुसी गरिरहेछकिसिम
पुरा पढ्नुहाेस्नाकाबन्दीको प्रहरमा
यो तातो मरुभूमिझैँ सहरमा पाकेर के हुन्छ र ?अर्काकै मुखमात्र लौ न जहिल्यै ताकेर के हुन्छ
पुरा पढ्नुहाेस्पिलो अझै दुख्छ !
तनमा पिपको भारी पुष्ट गाँठा सबैतिरअफबाह अझै चल्छ मोटो शरीर आखिर ।पिलोले बाहिरी मासु हृष्टपुष्ट भरी
पुरा पढ्नुहाेस्पिलो अझै दुख्छ !
तनमा पिपको भारी पुष्ट गाँठा सबैतिरअफबाह अझै चल्छ मोटो शरीर आखिर ।पिलोले बाहिरी मासु हृष्टपुष्ट भरी
पुरा पढ्नुहाेस्रबरको मान्छे
मान्छे रबरको भएऊ जताततै खुम्चिन, थिचिन र किचिन सक्थ्यो ऊ थिचिन सक्तैन भन्छ ऐया ! ऐया
पुरा पढ्नुहाेस्नाकाबन्दीको दसैँ
बा आमा आउन पाइन तेल छैन बसैमानाकाबन्दीले नदिने भो टीको थाप्न दसैँमा । प्लेन पनि आउन
पुरा पढ्नुहाेस्किन बन्नु दास ?
अभाव जाओस् पर तर्किएर समृद्धि आओस् घर फर्किएरअशान्तिका द्वार भएर बन्द सुशान्तिको शीघ्र चलोस् सुगन्ध ।
पुरा पढ्नुहाेस्



























