साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भन्न मन छ, भन्न हुँदैन !

भन्न मन छ, भन्न हुँदैन !

राष्ट्रियता र सुशासनका नारा लाउँछौ ।यताका श्रोत र साधन लगेर उता बैरीको पाउमा चढाउँछौ । सत्ताको

पुरा पढ्नुहाेस्
हे दशैं !!

हे दशैं !!

हे दशैं तँ कस्तो बेलामा आइस्देशमा संविधान जारी गरेपछि आइस्झुसे हजुरबाको कुर्सी पछारेर आइस्ओलीलाई ५।५ वटा

पुरा पढ्नुहाेस्
बुद्धि बङ्गारा

बुद्धि बङ्गारा

हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थेऊ भन्थ्यो–‘दाँतहरू त केवल देखाउनका लागि मात्र हुन् बुद्धि बङ्गारा पलाएपछि

पुरा पढ्नुहाेस्
दशैं

दशैं

फेरि आएछ यो दशैंकिन मुन्टिन्छ वर्षेनीऋणको साङ्गली हल्लाउँदैदरिद्र चुल्हाहरूको खिल्ली उडाउँदैयो असत्ति दशैं ?इन्द्रेणी सपना चोर्न

पुरा पढ्नुहाेस्
दशैँरामको डोरबेल

दशैँरामको डोरबेल

यो कतिखेरदेखि बजिरहेछनर्कको म्युजिकजस्तो ट्युनमादशैँरामको डोरबेल ?ढोकामा पिङ खेलिरहेछखियाले म्वाइ खाइसकेको ताल्चाआज उसको सम्पर्कबाटउसको मायालु कुन्जी

पुरा पढ्नुहाेस्
यसपालीको दसैँ

यसपालीको दसैँ

भोकै छन् कति पेट भोक नमरी टीका मुछूँ के गरी रातै छन् रणभूमि घाउ नबसी रातै

पुरा पढ्नुहाेस्
सद्भाव होस्

सद्भाव होस्

निधारमा रातो टीका होस्कानमा नवदुर्गाको जमरा होस्आँखामा सधै सद्भाव होस्भावना हरपल नेपाली होस्आईपरून् कैयन् संकटसहजै हटाउने

पुरा पढ्नुहाेस्
म फर्केर आएँ युएस्से

म फर्केर आएँ युएस्से

अनुभूति एकत्यहाँ देख्न पाइन्न मान्छे हिँडेकोजथाभाबि संसाझ टाउको गिँडेकोयहाँझैं धुलो सुघ्न पाइन्न लेसम फर्केर आएँ त्यसैले

पुरा पढ्नुहाेस्
भारत महान्

भारत महान्

सखारै उठ्नुहुन्छ प्रधानमन्त्रीर कोल्गेट टुथपेस्टले दाँत मोलेरबजाज कम्पनीको ऐना हेर्दैफिस्स हाँस्नुहुन्छशितल निवासको छतमा टहलिनुहुन्छ राष्ट्रपतिर ‘जय

पुरा पढ्नुहाेस्
कर्खा गाउँदै आएँ

कर्खा गाउँदै आएँ

देशको सिमाना रुङ्न बसेको जङ्गेपिलरआफूले कुल्चिएको माटोमा शिर गाडेरआज पनि रातभरि रोयो !र उसका जोर आँखाहरूबाट

पुरा पढ्नुहाेस्