साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सद्भाव होस्

Nepal Telecom ad

निधारमा रातो टीका होस्
कानमा नवदुर्गाको जमरा होस्
आँखामा सधै सद्भाव होस्
भावना हरपल नेपाली होस्
आईपरून् कैयन् संकट
सहजै हटाउने हात होस्
दुनियाँले हेपुन् नेपाललाई
कहिल्यै नछुट्ने साथ होस्
पानी पिएर बस्छौं नेपाली हामी
हाम्रो स्वतन्त्रता अमर रहोस्
प्रत्येक साल मनाउँछौं दशैं
हामी सबैमा यस्तै उमङ्ग आओस् !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x