साइबर अपराध सम्बन्धी सचेतना सामग्री
कहिलेसम्म पीडित ?

कहिलेसम्म पीडित ?

राणापीडित, पञ्चपीडित, राजाबाट पीडितद्वन्द्वपीडित, बन्दपीडित अन्यायले पीडित फरियावाद, नातावाद र कृपावादले पीडितचाकरीबाद, गुन्डागर्दी घूसखोरीले पीडित अत्याचारले,

पुरा पढ्नुहाेस्
अखबार ! मैले तिम्रो सहर छोडेँ

अखबार ! मैले तिम्रो सहर छोडेँ

तिम्रा अक्षरहरूसँग डगमगाएको भन्न पाउँदै पाउँदैनौ तिमीले,किन बस्नु तिम्रो सहरमा श्रापित सास्ती सहेर !अघाउनु अघाएँ तिमीसँग

पुरा पढ्नुहाेस्
कान्छा तेरी स्वास्नी त …

कान्छा तेरी स्वास्नी त …

खुचिङ ! ठिक्क पर्यो कान्छातेरी स्वास्नी पनि अरुसँग लठ्ठारिएर हिँडेकी छ त,तँ नभएको मौका छोपी,घरबाट सन्तान

पुरा पढ्नुहाेस्
दिल्ली र हामी

दिल्ली र हामी

मन्त्रदिल्लीकोतन्त्र नेपालकोमुटुदिल्लीकोमान्छे नेपालकोश्वासदिल्लीकोफोक्सो नेपालकोभाषा दिल्लीकोभनाई नेपालकोखेल दिल्लीकोखेलाडी नेपालकोओखतीदिल्लीकोबिमार नेपालको प्रस्ताबदिल्लीकोसार्वभौम हामी नेपालको !काठमाडौं

पुरा पढ्नुहाेस्
धर्मदत्त उपाध्यायको गाडी

धर्मदत्त उपाध्यायको गाडी

(धर्मदत्त उपाध्याय पञ्चायतकालीन एक मन्त्री) भन्नेले प्राडो भने पनि, पजेरो भने पनिटाटा, टोयोटा अथवा मुस्ताङ म्याक्स

पुरा पढ्नुहाेस्
मृत शहर

मृत शहर

कुनै बेला आशले कुनै बेला त्रासले बाँचेको अभिनय गरिरहेका लाशहरूको मौन शहर हो योखान जानेका लाउन

पुरा पढ्नुहाेस्
पख्लास् काठमाडौं !!!

पख्लास् काठमाडौं !!!

१. रातारात ‘रोडपति’ बाट करोडपति बन्ने ! आफैंलाई मात्र मान्छे भन्ने ! हामी मोफसललाई भने भेडा–बाख्रामा

पुरा पढ्नुहाेस्
पालो तिम्रो पनि आउँछ…

पालो तिम्रो पनि आउँछ…

मुहान त्यो सुखको पत्तो मानिसले पाउने भएमुहानै सबै रित्याउँथे कुण्डै पनि सुकाउँथेभ्रमको खेती व्यापक मौलाउने भएझुठै

पुरा पढ्नुहाेस्
मान्छेको कुरा गरी साध्य छैन

मान्छेको कुरा गरी साध्य छैन

कहिले स्यालमा रङ चोपेर बाघ बन्छकहिले खरानीमा बसेर त्यागी बन्छसमय अनुसार रङ फेर्छत्यसैलेमान्छेको बयान गरी साध्य

पुरा पढ्नुहाेस्
खोजूँ मान्छेपना कहाँ ?

खोजूँ मान्छेपना कहाँ ?

सजाइन्छन् जहाँ जुत्ता र्याकमा काइदासितअलपत्र थुपारिन्छन् भुइँमा तर पुस्तक ठानिन्छन् तुच्छ, बेकम्मा मूल्यवान् सिर्जनाहरूपुजिन्छन् देवतातुल्य गहनागुरियाहरू

पुरा पढ्नुहाेस्