तिमी कवि ….
शब्द थुर्पाछौ, जाल बुन्छौतानाबाना बुनी, कविता बनाउँछौकवि हुँ भन्ने, आफैँ गर्व गर्छौ ।कति शब्द चोर्छौ, कति
पुरा पढ्नुहाेस्म उपकुलपति हुनेछु
बलजफ्ती पढेर करै करमातीन चोटी ब्याक पेपर लागेरस्नातकोत्तर उत्तीर्ण भएछुधन्य कापी जाँच्नेहरूमैले आफैंले चित्त नबुझाएको बिषयमा
पुरा पढ्नुहाेस्राष्ट्रवाद…..
राष्ट्रवाद गीतमा गाउँला, युवाशक्ति विदेशमा पठाउँला ।विदेशीले छोराछोरी जन्माउनै छोडे ।किन पाउनू दुख गरी नेपाल छँदै
पुरा पढ्नुहाेस्नारीशक्ति
रावण जस्तो पराक्रमी त परै जाओस्राम झैं सर्वज्ञानी बन्ने कोशिस सबैमा जारी छहनुमान झैं बकुल्लो भक्ति
पुरा पढ्नुहाेस्मन त फलामकै भए असल हुन्छ
मन त फलामकै भए असल हुन्छ न घात–प्रतिघातमा रुन्छन सयपत्री र बाबरीले बाटो थुन्छमन त फलामकै
पुरा पढ्नुहाेस्जय होस्
जलस्रोतको धनी देशमा बसेर बोटलको पानीले तिर्खा मेट्नु पर्छतपाईंकै जय होस्ज्यु हजुर भनेर बाँच्नु पर्छकहिले होला
पुरा पढ्नुहाेस्हाँस्नुहोस्
मलाई मित्र भन्दैछ अहिल्यै हाँस्नुहोस् सखेभोलि दाँत सबै खस्छन् अनि के हाँस्नुहुन्छ खै । म भन्छु
पुरा पढ्नुहाेस्श्रीमती …
नभइ पनि नहुनेनचाहिँ पनि नमिल्नेखाँचोको तेस्रो नेत्र राम्रो हँुदा, खुसी हुँदाबाआमा, इष्टमित्रभन्दा माथिकासंसार भुल्याइ दिन सक्नेदैवको
पुरा पढ्नुहाेस्क्रान्तिकारी सामन्त
कृतज्ञ हुँन जान्दैन कुरा काट्छ छुरा बनीअनुशासन मान्दैन आफ्नेै सिद्धान्तको पनि विनम्रता छँदै छैन, छैैन शील
पुरा पढ्नुहाेस्नरिवलको गट्टो
मेसिन भो मानव जीवनविद्युतै विद्युतले चल्ने भोछोरालाई भान्सामा बोलाउन निएसएमएस पठाउनु पर्ने भोखाना मात्रै पाक्थ्यो बत्तीले
पुरा पढ्नुहाेस्



























