सैतानको राज
ए भगवान !खोलिदिएको छु आज मेरो मनको ढोका, भित्र आ, र सक्छस् भने मलाई ’म’ बाट
पुरा पढ्नुहाेस्कुरो र कुलो
सक्नेले घरखेत बेचि विदेश लागेनसक्नेले त्यो रकम सेयरतिर हालेखेतमा हैन सेयर ब्रोकरतिर धाउन थालेउकालो लाग्दा नेप्सेको
पुरा पढ्नुहाेस्विरे नुनको भाँडो कहाँ छ ?
म नेतो यो देशकोभर्खर सत्तरी न पुगेँलक्का जवान युवा पुस्ताकेटो यो देशकोचाउरी गाला झरिलो छभ्यात्ते भुँडी
पुरा पढ्नुहाेस्आउ नेपाल बन्द गरौँ
निकै दिनदेखि सुनसान थियो झण्डै बर्षदिन देखिको अभाव बन्दको थियो ।सुनसान थियो सडकमा कैले टायर बलेको
पुरा पढ्नुहाेस्पण्डितजी लैजाऊ डिभी र पिआर
पण्डितजी लैजाऊ डिभी र पिआरघाँडो भो हामीलाई तिमी नै सियार तिमीलाई होला दिनभरीको शिकारहाम्लाई त आफ्नै
पुरा पढ्नुहाेस्म बन्दप्रिय हुँ
पूर्वमा जन्मिएँ आफू पूर्वमै बन्द गर्दछुजन्मथलो सधैँ बन्द गर्न आफू स्विकार्दछु ।कर्मथलो बनेको छ पश्चिमी क्षेत्रमा
पुरा पढ्नुहाेस्पोस्टमार्टम रिपोर्ट
यो लासत्यही मान्छेको हो–प्रत्येक तोडफोडमाजो बोक्दै विदेशी भाला र तरबारखोज्थ्यो आफ्नै दाजु–भाइका स्वदेशी टाउकाहरूहिँड्थ्यो जसका प्रतिगमनकारी
पुरा पढ्नुहाेस्पाँडे पुरस्कार पड्काको रहेछु
हिजोसम्म मैलेढाँट कविता मात्र लेखेको रहेछुभ्याएसम्म मैलेभाट कविता पनि लेखेको रहेछुढाँट र भाट कविता भट्याएरठाँटसँग कवि
पुरा पढ्नुहाेस्नेता र जनता संवाद
जनता भन्छन्विकास देऊऽ शान्ति देऊऽ देशमै बाँच्न देऊसबैलाई सिङ्गो देशमै नाच्न हाँस्न देऊ ।।हाम्रो आफ्नै मर्म
पुरा पढ्नुहाेस्मेरो देश !
गाउँमा जन्मे, पहरामा हुर्केंथाहा थिएन कहाँ थियो मेरो देशबढ्दै गएँ पढ्दै गएँहिमाल पहाड तराई रहेछ मेरो
पुरा पढ्नुहाेस्



























