साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो र कुलो

Nepal Telecom ad

सक्नेले घरखेत बेचि विदेश लागे
नसक्नेले त्यो रकम सेयरतिर हाले
खेतमा हैन सेयर ब्रोकरतिर धाउन थाले
उकालो लाग्दा नेप्सेको अङ्क
खुसीले हुन्छ उसको मन फुरूङ्ग
ओरालो लाग्दा त्यै नेप्सेको अङ्क
बादल ठोकिन्छ हुन्छ ऊ भरङ्ग
पर्दैन उसलाई घामपानीमा भिज्न
लाम बस्छ दिनभर लाभांश लिन
खोस्रेर जमीन खान गारो भो सबलाई
रवाफ र त्रासले तर्साउँछ सबैलाई
गाउँमा कोहि छैनन् गोरे न काले
सुतेर मीठो वरिष्ट बन्ने खाले
कुरो र कुलो जता मोडे पनि
अल्छीका राजै मिठै खान थाले !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x