साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पण्डितजी लैजाऊ डिभी र पिआर

Nepal Telecom ad

पण्डितजी लैजाऊ डिभी र पिआर
घाँडो भो हामीलाई तिमी नै सियार

तिमीलाई होला दिनभरीको शिकार
हाम्लाई त आफ्नै कान्छाबाको अनुहार

निल्नु न ओकल्नु बेसुर बेतार
पण्डितजी लैजाऊ डिभी र पिआर

देशमै लैजाउ देशकै घरवार
इलम देऊ देशमै खुसी होस् परिवार

यो मृगतृष्णा न त वार न त पार
पण्डितजी लैजाऊ डिभी र पिआर
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x