नेपालबन्द सफल पारौँ
बन्दले सधैं देश चल्ने भएआऊ हामी बन्दको उद्घोस गरौँबन्दले संसार फन्को मार्ने भएआँखा चिम्लेर दुनियाँ भ्रमण
पुरा पढ्नुहाेस्अन्ततः मेरै मृत्यु !
सुतूँ कि नसुतूँ राति बन्द भोलि अरे कसोसमाचार सुनी बुझ्न रात पर्खूँ अझै कसो ।सभासद् नै
पुरा पढ्नुहाेस्आउनुहोस् बन्द सफल पारौँ !
सबैले हात हातमा भाटातयार पारौँबाइकमा आउनेहरूलाईबाइकबाट झारौँअलिअलि लछारौँअलिअलि पछारौँगर्दन समातेर लघारौँभाटाले बाइक फुटाइदिउँ रबाइकवालालाई पनि बजारौँयहाँ
पुरा पढ्नुहाेस्तेस्रो विश्वयुद्ध
बम बारुदको आवाज आएको छैन,जङ्गल जङ्गल भाग्नु परेको छैनआकाशमा जहाजका ताँती देखिँदैनन्आधारातमा कौलास्दै सैनिक कुदेका छैनन्हामी
पुरा पढ्नुहाेस्दुनियाँ
तनावै तनाव भो भन्छन् यहाँजिन्दगी जिउन नजान्नेहरूधोकै धोका भो भन्छन् यहाँमाया लाउन नजान्नेहरूसधैं बिजी छु भन्छन्समय
पुरा पढ्नुहाेस्खन्चुवा नेताले खाए देश
देशलाई मैले खाएँ मेरो पनि खाएँनेताहरूलाई आउनुपर्ने चेत कैले आउनेचेतै नआई नेताहरु माथि पुग्ने भएमाथि पुगी
पुरा पढ्नुहाेस्वर्तमान
एक हुल कागहरू अचेल बस्ती भरि घुम्दै छन् एकोहोरो कराउँदै,थाहा छैनके अशुभ समाचारको डाको गर्दैछन् ।यौटा
पुरा पढ्नुहाेस्सत्ता मोह
आफ्नो माग र भाग खातिर निकै आक्रोश पोखे पनिभन्डाफोर गरौँ भनी सब जुटे पक्का विपक्षी बनी
पुरा पढ्नुहाेस्ढल्यो धरहरा
भीमसेन थापाले सुनधारामाउभ्याएको दिनदेखिउभिंदा उभिंदा थाकेरगल्यो धरहराभित्रभित्रै पाकेरढल्यो धरहरा .... १ सम्विधानको पूmल फुल्ला अनिधानका वाला
पुरा पढ्नुहाेस्जय भुँडी
जति खाए नि नअघाउने,हेरेर हैन छेरेरै मर्नु पर्छ भनेर खाइरहने,बरु पाइखाना धाइरहने !स्वादको पारखी,मिष्ठान्नको खोजमा भौंतारी
पुरा पढ्नुहाेस्



























