जनताको लात
मजाले खाए नेतालेबासमति धानको भातमजाले गाए नेतालेसहमति र सम्बिधानको बातमजाले खाए धानको भातमजाले गाए सम्विधानको बाततर,
पुरा पढ्नुहाेस्उम्मेदार उता थिए
म आफ्नै घरमा आज अनागरिक भैसकेँउताकाले यता आई घेराबन्दी गरी सके ।। जन्मदर्ता उताको छ उम्मेदार
पुरा पढ्नुहाेस्मलाई राज्य दिनुहोस् !
अलग्गै चाहियो राज्य सानो टुक्रा भए पनि खै हुनै मन लाग्दैन सिङ्गै नेपालको धनी आश्वासन थियो
पुरा पढ्नुहाेस्राज्य दिन्छन् यहाँ दर्जन
बन्ला देश भनेर आहुति दिने योद्धा बने पज्जल ।टुक्रा गर्न कहाँ थियो र सपना मान्छे थिए
पुरा पढ्नुहाेस्राहतको रामछाँया
विधाता तुल्य भै दाता, मद्दतका निम्ती फैलिए ।कुम्ल्याउ कसरी भन्दै, दुष्टका मन मैलिए ।। राहतको खात
पुरा पढ्नुहाेस्नेता हुन्छु
न त धेरै पढ्न पर्ने न केही काम गर्न पर्नेठुला कुरा गरे हुन्छ,न सहिद झैं मर्न
पुरा पढ्नुहाेस्घुसदेवाष्टकम्
त्वमेव पार्टीश्च पद त्वमेवत्वमेव राडिश्च खट त्वमेवत्वमेव गाडी शयरम् त्वमेवत्वमेव घूसम् मम देवदेव।।(१)त्वमेव शंसोधन ऐन एवत्वमेव
पुरा पढ्नुहाेस्योग्यता भो धराप
‘हाम्रा’ हुन्छन् सफल किन हो योग्य खेदिन्छ, डर्छबत्ती आफ्नो वरपर भए मात्र आलोक छर्छ ।नातागोता, भनसुन
पुरा पढ्नुहाेस्ठुल्दाइ
ठुल्दाइ देशको मैं हुँ भाँडभैलो चलाउँछुआगो टायरमा लाई कुर्सी पैसा फलाउँछु परम्परा पुरानो भो फेर्नुपर्छ जसै
पुरा पढ्नुहाेस्नेपालबन्द सफल पारौँ
बन्दले सधैं देश चल्ने भएआऊ हामी बन्दको उद्घोस गरौँबन्दले संसार फन्को मार्ने भएआँखा चिम्लेर दुनियाँ भ्रमण
पुरा पढ्नुहाेस्



























