निर्लज्जता
(गाईजात्रा २०७२) निर्लज्जता जीवनको तरंगदेखिन्छ कस्तोसित अन्तरंगजानेर कोही कति ढोँग गर्छन्नजानिदो भाव मुहार भर्छन् ।। छुरी
पुरा पढ्नुहाेस्गाईजात्रा
(गाईजात्रा २०७२) गाईजात्रा प्रतिदिन जसो हुन्छ नेपाल भित्र नेता जम्मै कलुषित भयौ छैन बाटो पवित्र प्यारो
पुरा पढ्नुहाेस्गाईजात्रे मन्त्री
(गाईजात्रा २०७२)कुन मन्त्रालय लिऊँ मनमा सोचिरा’छुकृषि प्रधान देश मेरो कृषि लिऊँ लाग्छटन्न सोलमारी बजाएर रोपाईमाबबाल गर्न
पुरा पढ्नुहाेस्आमा ! बोल न बोल
सिंगो आँगन जो थियो अब अहो टुक्रा र टाक्री भयो आमा बिस्कुन खै सुकाउनु कहाँ मान्द्रो
पुरा पढ्नुहाेस्म नागरिक त्यस देशको
जहाँ रातरातभरमौनता छाती तन्काएर परेड खेल्दछ,जहाँ सूर्याेदयदेखि सूर्यास्तसम्मएउटा भयानक भयभयभीतहरूलाई झन् तर्साउँदैगस्ती लगाउँछ सडकमा,जहाँ बाटामा हिँड्दाडुल्दाबहुला
पुरा पढ्नुहाेस्बोली
नेपाली जनएकता बिथलियो, सद्भाव खल्बल्लियो ।हाम्रो भूमि सिसा समान छ, कता के हुन्छ ? यो हल्लियो
पुरा पढ्नुहाेस्पागलको गीत
हेर्नू, मेरो अञ्जुलीबाटजीवनको समुद्र नै चुहिएर सकिएको छ ।मेरो हत्केलाबाट खसेरजीवनको ऐना टुक्रा टुक्रा भएको छ
पुरा पढ्नुहाेस्के भनेको यो, बुझिन नि ?
मस्यौदा च्यात्ने र जलाउँनेअखण्ड र संघीयताको समर्थन र पक्ष लिनेधर्म र प्रदेशको सीमामा झगडा गर्नेको हुन्
पुरा पढ्नुहाेस्खुर्पाको बिँड
बिग्रेको मान्छे म भत्केको चाल भोसुखी थियौ जीवनमा मबाटै तनाब शुरू भोसङ्गत गर्यौ मेरै, तिम्रो जीवन
पुरा पढ्नुहाेस्बन्दैबन्द
हिजो बाहिर निस्केको बन्द रहेछ,आज भित्र छिरेको बन्द रहेछ ।कहिले नाका बन्द रे,कहिले रासन बन्द रेमुख
पुरा पढ्नुहाेस्



























