साइबर अपराध सम्बन्धी सचेतना सामग्री
अचम्म कस्तो

अचम्म कस्तो

ओहो ! अचम्म भयो कस्तो ?मानिस मानिस जस्तो छैन मानिसलाई अह्राउने पोठूलो मान्छेजस्तो छ ।कस्तो विडम्बना

पुरा पढ्नुहाेस्
लोग्नेमान्छे

लोग्नेमान्छे

उसले ढुङ्गो उठाई दोबाटोबाटघरमा लगेर सजाईस्नेहले आफ्नो शयनागारमाछिनो चलाई शिल्पकोर आँँखाहरू कुँदीहातगोडाहरू थपीभरेर रङ्गरोगन शिलामाउसले पत्थरलाई

पुरा पढ्नुहाेस्
नारी आफूलाई पढ

नारी आफूलाई पढ

(सन्दर्भ श्रमिक महिला दिवस) अपाङ्ग राज्यमाआठमार्च मनाइरहँदापुन्टीको सत्वहरू गाउँदैसेतीलाई नियाली रहेछुपढ्न नसकेका अक्षरहरूमायुद्धको अनुभव गर्दैमानव सभ्यताको

पुरा पढ्नुहाेस्
विस्तरारूपी चिताहरू

विस्तरारूपी चिताहरू

(सन्दर्भ श्रमिक महिला दिवस) गिजा मात्रै रहँदासम्मनिलिन् सुलुसुलु र पचाइन् जाउलो जस्तैसिँगै पितृसतात्मक फलामे चिउराहजुरआमालेलोग्ने मान्छेको

पुरा पढ्नुहाेस्
महिलाहरू कहाँ छन् ?

महिलाहरू कहाँ छन् ?

(सन्दर्भ आठ मार्च) आजैको कार्यक्रम हेर्नुस्–प्रमुख अतिथिको आसन मुन्तिरपुरुषकै खुट्टाहरू हल्लिरहेका छन्विशिष्ट पाहुनाको पिर्कामापुरुषकै घुँडाले पलेटी

पुरा पढ्नुहाेस्
रणभेदी मृदङ्गहरू…

रणभेदी मृदङ्गहरू…

(सन्दर्भ श्रमिक महिला दिवस) साथी ! सुन्छु अचेल तिम्रो शहरतिर नारी अस्मिताका कुराहरू उठाउन थालेका छन्

पुरा पढ्नुहाेस्
खुल्ला आकाशमा आऊ

खुल्ला आकाशमा आऊ

(सन्दर्भ श्रमिक महिला दिवस) तिमी पिँजडामा थुनिएरखुल्ला आकाशमा उड्ने सपना नदेखकिनकि पिँजडामा राख्नेहरूलेतिमीलाई कहिले पनिउड्न दिने

पुरा पढ्नुहाेस्
नयाँ भर्ना

नयाँ भर्ना

एउटै विद्यार्थी आ’को छैनसुको बोहनी भा’को छैनकसैले नजर ला’को हैन कलेज त नराम्रो छँदै छैनप्लस टु

पुरा पढ्नुहाेस्
काठमाडौं

काठमाडौं

अनुहारमासन्निपातका प्रतिच्छाया बोकेररत्नपार्र्किभत्र बदामका गोली छोडाउँदैसपनाका रंगीन संसार निर्माण गर्छन् तन्नेरीहरु । जीवन आवश्यकताका चाङहरूर अस्मेल

पुरा पढ्नुहाेस्
खुल्ला अजायब घर… (१)

खुल्ला अजायब घर… (१)

यो शहर खुल्ला अजायब घर भएको शहरल हिंड्नुस मसँगै यदि छ इतिहास बुझने रहर –यो बिराटनगर

पुरा पढ्नुहाेस्