नकच्चरो
नकच्चरो छुद्र गोत्रको प्राणी हो । असन्तोष, घमण्ड र लिँडे ढिपी यसका प्रमुख विशेषता हुन् ।
पुरा पढ्नुहाेस्रातो पासपोर्ट
गजफै भयो ! दुई थान सक्कली सांसद्ज्यूहरू र दुई थान नक्कली सांसद्ज्यूहरूलाई खोरको शोभा यसरी बनाइयो,
पुरा पढ्नुहाेस्मलाई मन्थली मन परेन
यता मन्थलीतिर तामा कोशी नदी बग्दोे रहेछत्यो नदी निलो रङ्गको रहेछ पानी पनि पात..लो रहेछ, तरल
पुरा पढ्नुहाेस्खै–खै
कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई–हप्काई आमाले फकाई–फकाई कति भने– केटाकेटीमा ‘चुरोट नखानू’ भनेर, कानमा
पुरा पढ्नुहाेस्आजकालका शिवजी
भाङ खाएर मात्ने भोले छ्याङ पिएर ढल्न थालेगौरीसँग खेल्ने भोले स्कर्टनीसँग चल्न थाले । बाघको छाला
पुरा पढ्नुहाेस्तिन ठोक्तक
१.जसलाई पसिना दिएँ उसले यो कुरा बुझेनजसलाई रगत दिएँ उसले यो कुरा बुझेनअब केही पनि बाँकी
पुरा पढ्नुहाेस्हरिकङ्गाल
छउञ्जेल मात्तियो ।सकिएपछि आत्तियो ।हुँदा, शहरमा जग्गा बङ्गला,नहुँदा सडकछाप हरिकङ्गाल । उहिबेला पुर्खाको सम्पत्ति थियो मिलेको
पुरा पढ्नुहाेस्मान्छेहरू विलकुल फरक छन् अचेल !
बाजे !तपाईंको जमानामामान्छे मरेपछि स्वर्ग जान्थ्योमान्छे मरेपछि नर्क जान्थ्योअचेल,मान्छे मरेपछिमरेको मर्यै हुन्छकहीं जाँदैन मान्छेहरूविलकुल फरक छन्
पुरा पढ्नुहाेस्अभिनन्दन
भव्य सजावट । सभ्य उपस्थिति । पुरुष पात्र जम्मा दुई । महिलाको कार्यक्रम । प्रमुख अतिथि
पुरा पढ्नुहाेस्किम्मुको रुख
मेरो घर छेउ छिमेकीको बारीमा एउटा किम्मुको रूख छ । त्यो रूखमा धेरै वर्षदेखि किम्मु फली
पुरा पढ्नुहाेस्



























