घरझगडा
तिमीलाई हराउनै मन लागेको भएमेरो आँखाबाट हैनदिलबाट नै हराएको भए हुन्थ्यो । मलाई मन नपरेको भएस्वयम्वर
पुरा पढ्नुहाेस्अब बहुलाउने पालो मेरो !
यो देशमाकहिले दरबार कहिले तरबार बहुलाएकहिले सडककहिले संसद बहुलाएकहिले पहाडकहिले मधेस बहुलाएकहिले ब्यारेककहिले जङ्गल बहुलाएकहिले कलमकहिले
पुरा पढ्नुहाेस्सरकारको छायाछवि
सरकार मैले पठाएको रेमिट्यान्स खान्छ र नगरपालिका घोषणा गर्छ उसको राज्यमा– पानीको धारा तिर्खाउँछधाराको टुटीले हावा
पुरा पढ्नुहाेस्भातमारा
भातमाराहरूको कुनै जात र धर्म हुँदैन, उनीहरूको जात भनेको भात हो र धर्म भनेको भात हो
पुरा पढ्नुहाेस्कुरो र कुलो
‘मरेपछि डुमै राजा’ भनेर कुरो शुरु गर्न मन लागेको थियो । एक्कासी मेरा गायकमित्र खेमराज गुरुङलाई
पुरा पढ्नुहाेस्बाजेको सेकुवा
लाटो र सोझोको एउटै अर्थ लाग्छ भने म त्यही एउटै अर्थ लाग्ने मान्छे । त्यसो नभएर
पुरा पढ्नुहाेस्कतै मन्त्रीज्यू बेहोश त हुनुभएन ?
यत्रो गाईजात्रा चल्यो मन्त्रीज्यूलाई अत्तोपत्तो भएन कति कवि–लेखकले व्यङ्ग्यवाण हाने उहाँलाई कत्ति छोएनकति हड्ताल, जुलुस र
पुरा पढ्नुहाेस्सुत्केरी व्यथाको कथा
एक पटकको कुरा हो– कैलाश पर्वतमा बस्दा बस्दा पार्वतीले दिक्क भएर आफ्ना पतिदेव शिवसँग मर्त्यलोकतिर घुम्न
पुरा पढ्नुहाेस्आरम्भको वहुभाषिक कवितागोष्ठी
वैशाख, २७/काठमाडौं । आरम्भ साहित्य मन्च घट्टेकुलोले बुद्ध जयन्तिको अवसर पारेर बहुभाषिक कविता गोष्ठीको आयोजना गर्यो
पुरा पढ्नुहाेस्आजकालका शिवजी
भाङ खाएर मात्ने भोले छ्याङ पिएर ढल्न थालेगौरीसँग खेल्ने भोले स्कर्टनीसँग चल्न थाले । बाघको छाला
पुरा पढ्नुहाेस्



























