साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
जसलाई पसिना दिएँ उसले यो कुरा बुझेन
जसलाई रगत दिएँ उसले यो कुरा बुझेन
अब केही पनि बाँकी छैन मसँग रित्तोरित्तो भएको छु
जसलाई जिन्दगी दिएँ उसले यो कुरा बुझेन ।

२.
अचेल कुरा नबुझ्ने मान्छेमा दर्ता भएको छु म
अचेल कान नसुन्ने मान्छेमा दर्ता भएको छु म
तिमी नै छयौ टाठीबाठी, पढेलेखेकी म त गाउँको एउटा गँवार न हुँ
अचेल आँखा नदेख्ने मान्छेमा दर्ता भएको छु म ।

३.
माटो चोइटिएर गइसक्यो कसैलाई मतलब छैन यहाँ
पानी चुहिएर गइसक्यो कसैलाई मतलब छैन यहाँ
अरू त अरू, देशको लगाम समात्नेहरू पनि खालि घर झगडा मै रमाएका छन्
लँगौटी पनि च्यात्तिएर गइसक्यो कसैलाई मतलब छैन यहाँ ।

हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर (नेपाल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x