घरबेटीको मानसिकता
‘इन्जिनियरले घर बनाउने जग्गाको नापजाँच गरिसकेपछि धनीले भन्यो– ‘इन्जिनियर साहव, माथिल्लो तलामा चैं भान्सा पूर्वउत्तर कुनामा
पुरा पढ्नुहाेस्घण्टाघर
कुनै फाटेरकुनै मुसाले काटेरकुनै छोेरा–नातिसँगी–साथीहरूमा बाँडेरएक–एक गरी–फौजका सब पुराना जर्सीहरू सिद्धिए ।तर जतनसाथ बचाई राखेकोफौजी जीवनका
पुरा पढ्नुहाेस्लच्किएका झ्याल ढोका
मेरो बुढो घरका झ्याल ढोका लच्किएका छन्बाहिरको प्रकाश भित्र छिर्नबाट अब यिनले रोक्न सक्दैनन्घरभित्र प्रकाश बढेको
पुरा पढ्नुहाेस्दुई ठोकान
कर्मचारी तन्त्र हाकिमले भने व्यहोरा बुझ्न खरदारलाई सोध्नुपर्छखरदारले भने दर्ता भिडाउन बहिदारलाई सोध्नुपर्छदर्ता लगत खोल्दै नखोली
पुरा पढ्नुहाेस्दुई थप्पड
फर्केर आउनेभए ती दिनहरू म कति रमाउथेँ होलाडन्डीबियो अनि कपर्दी खेलेर म कति हँसाउथेँ होलासमयले कहाँ
पुरा पढ्नुहाेस्किन कठै भन्छौ ?
आँखाको आँसु सुकेपछि कठै भन्छौ रोपेर भाला दुखेपछि कठै भन्छौ । माग्दाखेरि सहारा टेरेनौ स्वार्थीले विदेशी
पुरा पढ्नुहाेस्ॐ फेसबुकायः नमः
फेसबुकातारम् संसार सारम्, सः चौबिस घण्टा सः सप्तः बारम् ।।सदा चलन्तं बिग्रया र धन्दे, भबं जवानी
पुरा पढ्नुहाेस्भिरबाट झरेको लड्डु
ऊ ऐना अगाडि राख्छ आफूलाई । कल्पना गर्छ– उसको नदेखेकी प्रेमिकाको अनुहार । सलक्क परेको जिउडाल,
पुरा पढ्नुहाेस्म ठुटो हुँ
म ठुटो हुँहिजोअस्तिको आगलागीमाआफ्नो ऊर्जा जति डढिसकेको म कालो ठुटोकुनै आराले चिरेर पनिकामलाग्दो टुक्रो निकाल्न नसकिने
पुरा पढ्नुहाेस्बन्द सफल भएकै हो कमरेड !
बन्द सफल भएकै हो कमरेड !बन्द सफल भएकै हो, ज्ञानेको घरमा आज चुल्हो जलेनबडो, ठेलागाडा चलाएरछोराछोरीलाई
पुरा पढ्नुहाेस्



























