साइबर अपराध सम्बन्धी सचेतना सामग्री
पाँच ठोक्तक

पाँच ठोक्तक

१.धर्म विहीन विज्ञान लङ्गडो हुन्छ धर्मविज्ञान विहीन धर्म अन्धो हुन्छ मर्ममानवताको सही पहिचान गर्ने नै हो

पुरा पढ्नुहाेस्
डेरा सार बरु

डेरा सार बरु

सक्ने भए झुटका ती गोही आँसु झार बरुनसके नि नक्कल हो अरु सामु पार बरु ।

पुरा पढ्नुहाेस्
प्वाल टाल्ने कति ठाउँमा ?

प्वाल टाल्ने कति ठाउँमा ?

केही आश न गर्नू है यो सरकारबाट !छिट्टै पुग्छन् यिनीहरू सोझै आर्यघाट । पटक पटक प्रमाणित

पुरा पढ्नुहाेस्
किन नहुने ?

किन नहुने ?

सामन्तीका सामु गरिबले किन हाँस्नु नहुनेस्वतन्त्र भई कहिल्यै पनि किन बाँच्नु नहुने । गरिबकै पसिनाले ठड्याएर

पुरा पढ्नुहाेस्
छ ठोकान

छ ठोकान

डम्बर घिमिरे गरीबका छोरीहरू राम्रा पनि त्रिकुटी छन्धनीका ती छोरीहरू कुरूप पनि भृकुटी छन्गरीबका छोरीहरू पाउँदैनन्

पुरा पढ्नुहाेस्
खोज

खोज

मलाई एउटा खोज गर्नउहिल्यैदेखि मन लागिरहेछखोजको क्रममाअचानक कतै इमान्दारीता भेट्टाएँ भने म धूम धामका साथइमान्दारीताको भरसक

पुरा पढ्नुहाेस्
किन ?

किन ?

नपुङ्सक रै’छ चाउरे, कोक्रो बुन्न लाउनु किन ?स्वास्नी पोइल गइसकी ससुराली धाउनु किन ? नेतृत्वको भुँडी

पुरा पढ्नुहाेस्
दुई ठोक्तक

दुई ठोक्तक

१. अर्काले गरिदिए खाने यहाँ धेरै छन्अर्काले बुनिदिए लाउने यहाँ धेरै छन्घुँडा धसेर खट्नेहरूको यो दुनियाँमा

पुरा पढ्नुहाेस्
तीन ठोकान

तीन ठोकान

१.उठाइँदै छन् यहाँ आफैं विवादका पर्खालहरूबुनिँदै छन् नच्यातिने षडयन्त्रका जालहरूयो धरातल कसरी पो हुन्छ र खै

पुरा पढ्नुहाेस्
छ थान हाइकु

छ थान हाइकु

१.कालो रातको प्रतिबिम्ब बोकेको रानी पोखरी । २.फूल फक्रेछ सुवास छर्ने आश अझै मरेन । ३.तिमी

पुरा पढ्नुहाेस्