कुराकानी मिल्यो भने
यो बर्ष त संबिधानको कुरा हुन्छ हुन्छ कुराकानी मिल्यो भने पूरा हुन्छ हुन्छ । भर नपर
पुरा पढ्नुहाेस्राजनीतिको बिँडो
चर्की चर्की भाषण गर्न मैले पनि जानेँअहिलेदेखि आफैलाई ठुलै नेता ठानेँ नेता बन्न आजसम्म के के
पुरा पढ्नुहाेस्दुई टुक्रा
१.जहिले पनि भर्खरकी किशोरीजस्तीसाँच्चिकै तिमी हिमालकी छोरीजस्तीकुन्नि के छ तिमीमा, जो अरुमा छैनकि तिमीलाई जति पाए
पुरा पढ्नुहाेस्नाघ्न थाल्यो म्याद
सकेसम्म ठगी खाने गरेकै हो आँटजनताले बुझी सके मेरो चाल ढाँट । झुक्याएर अरुलाई कति के
पुरा पढ्नुहाेस्भताभुङ्ग भाको देख्छु
कुमारीनै छु भन्छन् सिन्दुर पोते लाको देख्छु दुधे बच्चा काखमा च्यापी सधै दुध ख्वाको देख्छु ।
पुरा पढ्नुहाेस्पत्थरसँग जवाफ
मन्दिरमा चढाएको पैसाको हिसाब माग्दैछु ।देबता नामको पत्थरसँग जवाफ माग्दैछु । म आफैलाई के भनूँ अन्धभक्त
पुरा पढ्नुहाेस्आजकालका शिवजी
भाङ खाएर मात्ने भोले छ्याङ पिएर ढल्न थालेगौरीसँग खेल्ने भोले स्कर्टनीसँग चल्न थाले । बाघको छाला
पुरा पढ्नुहाेस्तिन ठोक्तक
१.जसलाई पसिना दिएँ उसले यो कुरा बुझेनजसलाई रगत दिएँ उसले यो कुरा बुझेनअब केही पनि बाँकी
पुरा पढ्नुहाेस्सारा सहमति बिग्रियो
हिसाब गर्नुपर्ने छ के कति बिग्रियो आजसम्मको सारा सहमति बिग्रियो । अस्पतालमै कालको शिकार भईन्छ डाक्टर
पुरा पढ्नुहाेस्बानी आफ्नो छोड्छ को ?
आऊ हामी फेरि अर्को झगडा गरौँझिकी नयाँनयाँ निहूँ लफडा गरौँ । अण्डा फोर्ने सानो/ठूलो कतापट्टि भनी
पुरा पढ्नुहाेस्


























