साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराकानी मिल्यो भने

Nepal Telecom ad

यो बर्ष त संबिधानको कुरा हुन्छ हुन्छ
कुराकानी मिल्यो भने पूरा हुन्छ हुन्छ ।

भर नपर जसलाई तिमी सधैँ आफ्नो ठान्छौ
“मुखमा राम बगलिमा छुरा” हुन्छ हुन्छ ।

देशको लागि आहुती नै दिने मान्छे कहाँ
स्कुल जान नपाएका भुरा हुन्छ हुन्छ ।

सहिदको घर भित्र के होला ? र धन
पुछिएको सिन्दुर र चुरा हुन्छ हुन्छ ।

मधुशाला भित्र पसि नपिउँदा के हो ?
पिए पछि सुन्दरी र सुरा हुन्छ हुन्छ ।

जहदा- ७ नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x