पजेरोमा पाउ रोयो
फेरि विरानीमा पुरानो घाउ रोयो आजगुड्दा गुड्दै पजेरोमा पाउ रोयो आज । बोकेर मानिसको भारी गर्दै
पुरा पढ्नुहाेस्सहमति
एउटा कविको कविता राम्रो भए पनि पछाडि पर्यो । र, अर्को कविको साह्रै कमजोर कविताले पनि
पुरा पढ्नुहाेस्घुर्ने छ इच्छा कसैको !!
नभेट्दा त कुर्ने छ इच्छा कसैको ! र भेट्दा दगुर्ने छ इच्छा कसैको !! कतिसम्म सक्नेछ
पुरा पढ्नुहाेस्चम्केको छ उस्कै महल
यो माटोमा सहिदहरू, खुन लगाएरबिदा भए देशको लागि, गुन लगाएर । सरकारले राहत दियो, द्वन्द्व पीडितलाई
पुरा पढ्नुहाेस्तिमी आफै फस्छौ !!
सानो तिनो गल्तीमा नि ठुस्किएर बस्छौ अन्जानमा गल्ती हुँदा पनि कम्मर कस्छौ !! नठोसी त आगो
पुरा पढ्नुहाेस्चार चड्कन
१.नामका लागि मरिहत्ते गर्ने भोकाहरू देखीआफूलाई प्रखर देखाउने बोकाहरू देखी के लेखाउँ साहित्य खेताला हालेर हजुर
पुरा पढ्नुहाेस्तरवारको धारमा गर्धन
पहिले तरवारको धारमा गर्धन राखिन्छअनि मुटुबाट अलग्याएर धड्कन राखिन्छ । सुनका दराजभित्र छन् ती तमसुकहरूत्यहाँ कैद
पुरा पढ्नुहाेस्तिन ठोकान
१.मलाई त खुट्टा ढोग्न पनि आउँदैन मलाई त खुट्टा मोल्न पनि आउँदैनमलाई त कसैको कुरा लाउन
पुरा पढ्नुहाेस्लोद्दर लागेको त्यो दिन …
आफू परियो हाईड्रोफोबियाको महा बिमारी ! बरु गन्हाएको शरीरमा महंगो पर्फ्युम छर्केर हिँड्ने तर महिनौँसम्म नि
पुरा पढ्नुहाेस्खुट्टा तानातान छ
मनमा हुनु पर्ने तर, पत्थरमा भगवान छ यहाँ मान्छे अपमानित र, दैत्यको गुणगान छ । धन्न
पुरा पढ्नुहाेस्


























