साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

१.
मलाई त खुट्टा ढोग्न पनि आउँदैन मलाई त खुट्टा मोल्न पनि आउँदैन
मलाई त कसैको कुरा लाउन पनि आउँदैन मलाई त कसैको जयजयकार गर्न पनि आउँदैन
त्यही भएर होला मेरो पालो कहिले पनि आएन हजुर ! मान्छेहरू कहाँकहाँ पुगिसके
मलाई त कोसेलीपात टक्र्याउन पनि आउँदैन मलाई त, ‘ठालु’को अगाडि लम्पसार पर्न पनि आउँदैन ।

२.
समाज बदल्न हिँडेकाहरू आज आफैं बदलिएछन्
पुरानो भत्काउन लडेकाहरू आज आफैं पुरानो भएछन्
आफू न नयाँ हुन सकियो न पुरानो हुन सकियो बिचमै अड्किएर बस्नु पर्यो
गीत क्रान्तिको गाउनेहरू आज आफैं भ्रान्तिमा हराएछन् ।

३.
मैले मात्रै सम्झेर के गर्नु तिमीले बिर्सेपछि
मैले मात्रै अँगालेर के गर्नु तिमीले पन्छाएपछि
तिम्रो लागि त अरू नै प्यारा छन् म त को हुँ र ! हिजो पो काम लाग्थेँ
मैले मात्रै हँसाएर के गर्नु तिमीले रूवाएपछि ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
अन्तिम रहर

अन्तिम रहर

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x