साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तरवारको धारमा गर्धन

Nepal Telecom ad

पहिले तरवारको धारमा गर्धन राखिन्छ
अनि मुटुबाट अलग्याएर धड्कन राखिन्छ ।

सुनका दराजभित्र छन् ती तमसुकहरू
त्यहाँ कैद गरी निर्धाहरूको जीवन राखिन्छ ।

छैनन् व्यवहारिक शिक्षा यी पुस्तकहरूमा
फगत मीठा मीठा सिद्धान्त र दर्शन राखिन्छ ।

आज देशद्रोही मर्दा राष्ट्रिय झण्डा ओडाइयो
अब जिउँदो देशभक्तमाथि कफन राखिन्छ ।

उम्रनु छ फुल्नु छ यहीँ ‘रहस्य’ खुलाउनु छ
जहाँ बिरुवालाई नै निमोठ्ने चलन राखिन्छ ।

बिर्तामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कस्तो डर लाग्दो

कस्तो डर लाग्दो

रहस्य विक्रम चिमरिया
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x