साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति

Nepal Telecom ad

एउटा कविको कविता राम्रो भए पनि पछाडि पर्यो । र, अर्को कविको साह्रै कमजोर कविताले पनि ठूलै पुरस्कार जिप्ट्यायो ।

पुरस्कार बाँडेर सकिएपछि कार्यक्रम स्थलमा धाँधली भयो भनेर ठूलै हङ्गामा मच्चियो ।

पछि बुझ्दै जाँदा साँचो कुरा पत्ता लाग्यो । प्रतियोगिता सुरू हुनुभन्दा अगाडि नै मूल्याङ्कनकर्ता र ठूलो पुरस्कार जिप्ट्याउने कविको बिचमा पुरस्कार रकम आधा–आधा बाँड्ने भनेर गोप्य सहमति भएको रहेछ ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x