कसो गरी पछार्ने हो
दुष्ट हुन सके मात्र भाउ हुन्छ यहाँसाधुहरू रेटिन्छन् र घाउ हुन्छ यहाँ । आफ्नो बाटो आफैँ
पुरा पढ्नुहाेस्हत्यारा हात र समयको धाप
१.हत्यारा हात डर नदेखाऊ अध्याँरोको डराउँन्न रातबाटयो मन अब चोइटिन्न घात अन्तर्घातबाट विपक्षीले भाँजो हाल्नु कुन
पुरा पढ्नुहाेस्खाएकै थालमा मुख चुठ्नेहरू
धेरै भेटिए फाईदा लुट्नेहरू यहाँहलो अट्काई गोरु कुट्नेहरू यहाँ सम्मानित सम्बन्धलाई अनर्थ ठान्दैखाएकै थालमा मुख चुठ्नेहरू
पुरा पढ्नुहाेस्खुरापाती हाकिमको लन्डन योजना
म र तिमी एक हफ्ताको लागि लन्डन जादैछौँ ।त्यहाँ गएर रमाइलो गर्नु पर्छ ।सेक्रेटरी आफ्नो लोग्ने
पुरा पढ्नुहाेस्गालामा डण्डीफोर आओस्
गालामा डण्डीफोर आओस् तिम्रोदाँत किराले खाओस् तिम्रो । त्यो सलक्क परेको कपालमामाकुराले गुँड लाओस् तिम्रो ।
पुरा पढ्नुहाेस्शहरकी श्रीमती
रिसाकी छिन्, श्रीमतीजी, फकाउनु पर्छअफिसबाट, डेरामा गै, पकाउनु पर्छ । बिहे पूर्व, सरस्वती, ऐले महाकाली आज
पुरा पढ्नुहाेस्मुख्य चिन्ताको विषय
एकादेशमा एकजना शिक्षक थिए रे ! शिक्षककी छोरीको फेसबुकमैं लभ परेछ रे ! एकदिन ती नानी
पुरा पढ्नुहाेस्आज शिवरात्री रै’छ भाङको नशा चर्को
आज शिवरात्री रै’छ भाङको नशा चर्को लाग्योसर्धै हिँड्ने बोटो पनि आज अलि अर्को लाग्यो । डराउँदै
पुरा पढ्नुहाेस्सुन्दरी र सुरा होलान् जस्तो लाग्छ
ती अधुरा सपनाहरू पुरा होलान् जस्तै लाग्छउनीसंग मिलनको कुरा होलान् जस्तै लाग्छ । यतिसम्म कल्पनामा डुबेको
पुरा पढ्नुहाेस्वर्तमान
बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछछोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ बाटो त्यही हो, पुस्ता हिँडे अनि
पुरा पढ्नुहाेस्



























