साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हत्यारा हात र समयको धाप

Nepal Telecom ad

१.हत्यारा हात

डर नदेखाऊ अध्याँरोको डराउँन्न रातबाट
यो मन अब चोइटिन्न घात अन्तर्घातबाट
विपक्षीले भाँजो हाल्नु कुन अनौठो कुरा भो र ?
कैयौं चोटी मरेको छु आफन्तकै हातबाट ।

२.समयको धाप

जीवन रुपी कलमबाट सकिनेछ मसी एक दिन
हराईन्छ समयको धापभित्र खसी एक दिन
ए कविजी ! कति लेख्छौ विरहको गीत मात्रै,
खोजी हेर आफूलाई आफैं भित्र पसी एक दिन ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x