गालामा डण्डीफोर आओस् तिम्रोदाँत किराले खाओस् तिम्रो ।
त्यो सलक्क परेको कपालमामाकुराले गुँड लाओस् तिम्रो ।
हातखुट्टाहरू पटपटी फुटून्सौन्दर्य उडेर जाओस् तिम्रो ।
अरु त अरु माग्नेले सम्मघृणाको गीत गाओस् तिम्रो ।
मलाई दिएको धोका वापतमा जीवनले दुःख पाओस् तिम्रो ।
दियाले, ओखलढुङ्गा
Δ
Fitkauli