साइबर अपराध सम्बन्धी सचेतना सामग्री
हत्यारा हात र समयको धाप

हत्यारा हात र समयको धाप

१.हत्यारा हात डर नदेखाऊ अध्याँरोको डराउँन्न रातबाटयो मन अब चोइटिन्न घात अन्तर्घातबाट विपक्षीले भाँजो हाल्नु कुन

पुरा पढ्नुहाेस्
तीनवटा ठोकान

तीनवटा ठोकान

१.ढलाऊ बरु सगरमाथा  ईज्जतमा कलँक भई के कहलाउँछौ मान्छे,जताततै बिष छर्दै के फलाउँछौ मान्छे ?तिम्रोमात्र होईन

पुरा पढ्नुहाेस्
गिरीका तीनवटा छोक

गिरीका तीनवटा छोक

१.चिप्लो घस्नेले प्रमोसन पाउँछस्वाभीमानीले अवकाश पाउँछ । २.देशको अर्थतन्त्र पङ्गु देखेरआफैमा चिन्तित छुमूर्ति चिन्ने आँखाहरू अक्षर

पुरा पढ्नुहाेस्
दुईवटा झापु

दुईवटा झापु

१.अरूलाई सराप्ने मान्छे यहाँ पार्टीको लागि राम्रो हुन्छजे पनि हसुर्ने मान्छे यहाँ पार्टीको लागि राम्रो हुन्छआफू

पुरा पढ्नुहाेस्
दक्षिणतिर बगाएर उत्तर खोज्नु जस्ता

दक्षिणतिर बगाएर उत्तर खोज्नु जस्ता

काटेर खाए पनि हुनेचाटेर खाए पनि हुनेउसिनेर खाए झनै मीठोअमिलो राखी अचार खाँदा जिब्रो नै समाउनु

पुरा पढ्नुहाेस्
चार दनक

चार दनक

१. डरलाग्दी मनलाग्दीलाई मनलग्दी भनेँ घिनलाग्दीलाई घिनलाग्दी भनेँ हो ऊ जस्ती थिई त्यस्तै भनेँ देख्दै डरलग्दीलाई

पुरा पढ्नुहाेस्
दुई थप्पड

दुई थप्पड

१. सुन्दा हाँसो उठ्छ जाबो कुलो नाघ्न नसक्नेले समुद्र तर्छु भनेको सुन्दा हाँसो उठ्छचौरमा निस्किन नसक्नेले

पुरा पढ्नुहाेस्
दुई ठोक्तक

दुई ठोक्तक

१. भाषा नबुझ्ने घरमूली  मेरो नामको जग्गा जमीन टुक्रा पारी बेचिनेछन्ढोका बाहिर बस्ने जस्तै घरभित्रका हेपिनेछन्आँखा चिम्ली

पुरा पढ्नुहाेस्
तीन लबटा

तीन लबटा

१. गोर्खा दक्षिणवाहु बोलाएर बाँडिदै छ यहाँ छिन् छिन्जस्ता हो कि कर्कटपाता काटी थोत्रो टिनकाम देख्दा

पुरा पढ्नुहाेस्
चार ठोक्तक

चार ठोक्तक

१. कर्मचारी या भ्रष्टचारी मोटाएको आधारमा तिमी सर्वहारी हुनुपर्छ सर्वहारी होइनौ भने कि भ्रष्टाचारी हुनपर्छ भ्रष्टाचारी

पुरा पढ्नुहाेस्