साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

१. कर्मचारी या भ्रष्टचारी

मोटाएको आधारमा तिमी सर्वहारी हुनुपर्छ
सर्वहारी होइनौ भने कि भ्रष्टाचारी हुनपर्छ
भ्रष्टाचारी होइनौ भने नढाँट म बुझ्छु
कुनै ठूलै पदको कर्मारी हुनुपर्छ ।

२. अर्कैलाई फसाइछ

निकै मोटाएछौ यार बधाई छ
चप्पलै चप्पलले ? किन रिसाइछ
तिमी त खुव प्रेम गथ्र्यौ होइन र ?
हो साथी हो अर्कैलाई फसाइछ !

३. तरुनी नै छु लाग्छ भने

कालीलाई काली नभने के गोरी भनूँ
फर्सीलाई फर्सी नभने के तोरी भनूँ
हेर्दै आमाजस्ती छौ धन्न दिदी भनेँ
तरुनी नै छु लाग्छ भने के छोरी भनूँ ?

४. म डराएँ

तिम्री दिदी मेरी घरकी बिर्साउने लाग्यो
तिम्री बहिनी मेरी अर्की तर्काउने लाग्यो
तिमी अघि सरेर परिचय गर्न थाल्दै म डराएँ
किन नभन्नू ! तिमी त साँच्चीकै तर्साउने लग्यो ।

पाँचथर, हाल काडमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x