साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईवटा झापु

Nepal Telecom ad

१.
अरूलाई सराप्ने मान्छे यहाँ पार्टीको लागि राम्रो हुन्छ
जे पनि हसुर्ने मान्छे यहाँ पार्टीको लागि राम्रो हुन्छ
आफू त एउटैमा बसियो, सिद्धान्त पढियो र त्यस्तै व्यवहार गरियो
दशतिर चाहार्ने मान्छे यहाँ पार्टीको लागि राम्रो हुन्छ ।

२.
उनलाई मेरो नाम मन पर्दैन रे, म नाम फेर्ने तरखरमा छु अचेल
उनलाई मेरो थर मन पर्दैन रे, म थर फेर्ने सुरसारमा छु अचेल
किनकि उनी विकसित देशकी एउटी होनहार र शिक्षित नारी हुन्
उनलाई मेरो देश मन पर्दैन रे म देश फेर्ने हतारमा छु अचेल ।

हेटौडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x