‘भैरव अर्याल स्मृति सम्मान’ बाट हास्यव्यङ्ग्यकार लामिछाने सम्मानित
मकवानपुर, ०८० फागुन २५ । भैरव अर्याल स्मृति सम्मानबाट हास्यव्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित हुनु भएको छ
पुरा पढ्नुहाेस्किरण आचार्यको उपन्यास ‘परशुराम’को लोकार्पण
काठमाडौं, २०८० फागुन २४ ।साहित्यिक पत्रकार संघले आज साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास "परशुराम"को लोकार्पण कार्यक्रमको
पुरा पढ्नुहाेस्दमकमा साहित्य कला सङ्गमद्वारा पाँच स्रष्टा पुरस्कृत हुँदै
झापा, २०८० फागुन २२ । साहित्य कला सङ्गम, दमक, झापाले वरिष्ठ कवि, समालोचक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका
पुरा पढ्नुहाेस्‘जनमत वाङ्मय प्रतिष्ठान’द्वारा १५ जना स्रष्टा सम्मानित हुँदै
जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू वर्ष २०७९ का लागि विभिन्न साहित्यकारहरू
पुरा पढ्नुहाेस्हिमालयन पर्यटन उत्सव र साहित्यिक कार्यक्रम
मिरिक / ३ मार्च २०२४ अर्थात् २० फागुन २०८० आइतवारका दिन भारतको दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाअन्तर्गत
पुरा पढ्नुहाेस्साहित्य सुनौँ परिवार मिरिकको १०४ औँ श्रृङ्खला सम्पन्न
मिरिक /दार्जिलिङ, २ मार्च २०२४ अर्थात् १९ फागुन २०८० शनिवार । मिरिक नगरपालिकाको झिल परिसरमा साहित्य
पुरा पढ्नुहाेस्महिला साहित्यिक जागरण अभियान कार्यक्रम
काठमाडौं, २०८० फागुन १९ । अभिनव साहित्य समाजको आयोजना र गोकणर्ेश्वर नगरपालिकाको प्रायोजनमा महिला साहित्यिक जागरण
पुरा पढ्नुहाेस्अनुपमकाे १३३अौं रचनावाचन शृङ्खला
काठमाडाैं, २०८० फागुन ११ । अनुुपम सिर्जना प्रतिषठानकाे १३३अौं रचनावाचन शृङ्खला सुुसम्पन्न भएको छ । विद्युतीय
पुरा पढ्नुहाेस्प्रज्ञा गजल महोत्सव -२०८० सम्पन्न
काठमाडौँ, २०८० फागुन १ । नेपाल प्रज्ञा-प्रतिष्ठानले 'प्रज्ञा गजल महोत्सव'-२०८०को आयोजना गर्यो । प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल
पुरा पढ्नुहाेस्कवि ‘हसिना’को ‘पहिरोभित्रको घाम’ सार्वजनिक
काठमाडौँ, २०८० फागुन १८ । कवि सुशीला खड्का ‘हसिना’को कवितासङ्ग्रह ‘पहिरोभित्रको घाम’ सार्वजनिक भएको छ ।
पुरा पढ्नुहाेस्



































