रमेश विकल वाङ्मय पुरस्कार रेग्मीलाई
रमेश विकल साहित्य प्रतिष्ठानले ‘रमेश विकल वाङ्मय’ पुरस्कार वरिष्ठ साहित्यकार चूडामणि रेग्मी तथा रमेश विकल-सुशीला समाजसेवा
पुरा पढ्नुहाेस्प्रज्ञामा चिनिया लेखकहरूलाई स्वागत
काठमाडौंं/०७१ पुस ३ । वाङ लि पिङको नेतृत्वमा आएको ६ सदस्यीय चिनिया लेखक सङ्घको प्रतिनिधि मण्डललाई
पुरा पढ्नुहाेस्नुरगङ्गा पुरस्कार विभिन्न स्रष्टालाई
काठमाडौ, पुस १ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले यस वर्षका विभिन्न पुरस्कार प्रदान गरेको छ ।
पुरा पढ्नुहाेस्वर्षोत्कृष्ट छन्दकविता पुरस्कार
अभिनव साहित्य समाजले १५४ औँ शृङ्खला सम्पन्न गरेको छ । यस अन्तर्गत साहित्यकार बद्रीनाथ आचार्यको नाममा
पुरा पढ्नुहाेस्समीक्षात्मक साहित्य गोष्ठी सम्पन्न
राजविराज, २० मङ्सिर । सगरमाथा साहित्य परिषद्ले मोहन कोइरालाको स्मृतिमा शनिबार राजविराजमा बहुभाषी समीक्षात्मक साहित्यिक गोष्ठी
पुरा पढ्नुहाेस्फित्कौलीको खित्कौली आग्रह
हरेक दिन मट्याङ्ग्रा पार्ने दिन । नेपाली हास्यव्यङ्यको प्रवर्धनका निम्ति जुटेको फित्कौली डटकम हास्यव्यङ्ग्यका शिल्पीहरूसँग हरेक
पुरा पढ्नुहाेस्आरम्भको ५२ औँ शृङ्खला
राजधानीमा नियमित सञ्चालन हुँदै आएको आरम्भले आफ्नो ५२ बहुभाषिक कविता गोष्ठी सम्पन्न गरेको छ । कविता
पुरा पढ्नुहाेस्अनुपममा शब्द मन्थन
हरेक महिनाको तेस्रो शनिबार साहित्य सिर्जना प्रस्तुत गर्ने चाँजो मिलाउँदै आएको कलङ्कीको साहित्यिक संस्था अनुपम सिर्जना
पुरा पढ्नुहाेस्‘अविरल जनसाहित्य यात्रामा’ नरनाथ लुइँटेल
मङ्सिर १९, ०७१ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घ र जन साहित्यिक मञ्च, नेपालको आयोजनामा राजधानीमा नियमित
पुरा पढ्नुहाेस्घुम्ती कविगोष्ठी सम्पन्न
गत शनिवार मङ्सिर १३ गते विहान घुम्ती कवि गोष्ठी सम्पन्न भयो । सो कवि गोष्ठी यस
पुरा पढ्नुहाेस्



























