सङ्गमको २५ औँ सन्ध्या
हेटौँडामा साहित्य सङ्गम मकवानपुरको २५ औँ सन्ध्या दिवस तथा सन्ध्या सम्मान कार्यक्रम सम्पन्न भयो । सो
पुरा पढ्नुहाेस्अतृप्त पाण्डेयका कविता वाचन
एक जना कविले आफ्नो कविता वाचन गरे लगत्तै सो कवितालाई तत्कालै अर्को कविले पुनर्वाचन गर्दा कविताको
पुरा पढ्नुहाेस्पोखरामा महको महोत्सव
पोखरा– सात वर्षको अन्तरालमा मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडीले फेरि पोखरालाई हँसाएका छन् ।
पुरा पढ्नुहाेस्गाईजात्रामा दुई मोदी
काठमाडौं– नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्रर मोदीको संसदको भाषणले धेरै नेपालीको मन छोयो । मोदी
पुरा पढ्नुहाेस्शब्द संयोजन : विशद् चर्चा
गत साउन २४ गते शनिवार राजधानीमा शब्द संयोजन साहित्यिक मासिकको १२१ औँ अङ्क ‘दुर्गालाल विशेषाङ्क’माथि विशद्
पुरा पढ्नुहाेस्उषाको गीति एलबम बजारमा
नारी हक हित र उत्थानका लागि कलम चलाउँदै आएकी उषा थपलियाले यस पटकको तीजलाई लक्षित गरेर
पुरा पढ्नुहाेस्फित्कौलीको गाईजात्रा अङ्क प्रकाशित
नेपालबाट विगत ८ वर्षदेखि प्रकाशित हुँदै आएको एक मात्र हास्यव्यङ्ग्य पत्रिका फित्कौलीको ४० औँ अङ्क गाईजात्रा–
पुरा पढ्नुहाेस्आरम्भको गाईजात्रे कवि सम्मेलन
काठमाडौं । २६ साउन २०७१/राजधानीमा क्रियाशील संस्था आरम्भले आफ्नो ४९ औँ शृङ्खला गाईजात्राको अवसरमा हास्यव्यङ्ग्य कवि
पुरा पढ्नुहाेस्प्रज्ञाका निवर्तमान उपकुलपति उप्रेतीलाई मातृशोक
काठमाडौं–साउन २२/ नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति गङ्गाप्रसाद उप्रेतीकी ९१ वर्षीया आमा सरस्वता उप्रेतीको निधन
पुरा पढ्नुहाेस्सुरभिको साधारण सभा र आख्यान गोष्ठी
सुरभि साहित्य प्रतिष्ठानको छैठौँ वार्षिक साधारण सभा २०७१ साल श्रावण १७ गते शनिबार सम्पन्न भयो ।
पुरा पढ्नुहाेस्



























