Fitkauli LIVE
साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुँदैन हजुर आमाबाबालाई रूवाउन

ईश्वर स्वयम् रिसाउन सक्छन् हुँदैन हजुर बाबा आमालाई रुवाउन उनीहरूका आँत्मा रोएमा प्रलय पनि आउन सक्छ ।

Nepal Telecom ad

भावना न्याैपाने :

आमालाई रुवाउन
उनीहरूलाई के चाहिन्छ र
बिहान खाना
दिउँसो खाजा
र साँझ खाना त हो
हुँदैन हजुर बाबा
आमालाई
घरबाट निकाल्न
उनीहरूलाई
ठुलो कोठा चाहिन्न
सानो कोठा त हो
हुँदैन हजुर बाबा
आमासँग झगडा गर्न
उनीहरूका मन दुख्न सक्छन्
आँखाबाट
आँसु झर्न सक्छन्
हुँदैन हजुर बाबा
आमालाई पीडा दिन
उनीहरूको
मन रोएमा
ईश्वर स्वयम्
रिसाउन सक्छन्
हुँदैन हजुर बाबा
आमालाई रुवाउन
उनीहरूका
आँत्मा रोएमा
प्रलय पनि आउन सक्छ ।।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
अनुपम करुणाकी मूल हुन् दिव्य माता

अनुपम करुणाकी मूल हुन्...

देवीप्रसाद मिश्र
अनुपम करुणाकी दिव्य हुन् मूल माता

अनुपम करुणाकी दिव्य हुन्...

भगवतीप्रसाद शर्मा
अब आसिकले परिपूर्ण भयौँ 

अब आसिकले परिपूर्ण भयौँ 

रामशरण न्याैपाने
बुढाबुढी समस्तको

बुढाबुढी समस्तको

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x