साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चरित्र

घरपरिवार छोडेर विदेश जान मन त मलाई पनि कहाँ लागेको हो र । मास्टरको जागिर कति नै हुन्थ्यो र भन त ! अनि तिमी चाहिँ यहाँ किन ? कसैलाई बिदा गर्नुछ ?

Nepal Telecom ad

परशुराम पराशर :

हरिहर हातमा पासपोर्ट र अन्य कागजात अनि अगाडि ट्रलीमा लगेजको भारी लिएर प्रस्थान लेखिएको ढोकाछेउको लाइनमा उभिएको देखेर पुराना साथी दयानन्दले भने,

“ए हरिहर ! तिमी विदेश जान लागेका ? विदेशमा दुःखको धेरै कमाइ गर्नुभन्दा आफ्नै देशमा सुखको थोरै कमाइ राम्रो भन्ने लागेन ? आफू त यहीँ बसिन्छ, यहीँ कामाइन्छ, थोरै भए पनि परिवारका साथ खाइन्छ ।”

कुनै समयमा युवाको विदेशपलायन रोक्नुपर्छ । युवाले नै हो देश बनाउने भनेर देशभक्तिको कुरा गथ्र्यो दयानन्द ।

“के गर्नु त यार ! यहाँको कमाइले पुर्याउनै सकिएन । घरखर्च, छोराछोरीको पढाइखर्च, बाआमाको औषधीखर्च कसरी धान्नु। घरपरिवार छोडेर विदेश जान मन त मलाई पनि कहाँ लागेको हो र । मास्टरको जागिर कति नै हुन्थ्यो र भन त ! अनि तिमी चाहिँ यहाँ किन ? कसैलाई बिदा गर्नुछ ?” हरिहरले भने ।

“म चाहिँ मेरो आफ्नै कन्सल्टेन्सीबाट चार जना केटाहरूलाई कोरिया उडाउन यहाँ आएको हुँ ।” दयानन्दले भने ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
0
Would love your thoughts, please comment.x
()
x