साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्याऊँ पत्याऊँ लाग्छ

ढाँट-छलको पनि त कतै अन्त्य होला, यही आसले पत्याऊँ-पत्याऊँ लाग्छ ! कत्रो मिहिनेत गर्छन् मलाई ढाँट्न यिनीहरू ! दया लागेर पत्याऊँ-पत्याऊँ लाग्छ !!

Nepal Telecom ad

चट्याङ मास्टर :

थाहा छ झूटो बोल्दैछन्,
तैपनि पत्याऊँ-पत्याऊँ लाग्छ !
‘ऊ झूटो हुनुकोमा अर्थ थति भयङ्कर छ,
डर लागेर पत्याऊँ पत्याऊँ लाग्छ !!

ढाँट-छलको पनि त कतै अन्त्य होला,
यही आसले पत्याऊँ-पत्याऊँ लाग्छ !
कत्रो मिहिनेत गर्छन् मलाई ढाँट्न यिनीहरू !
दया लागेर पत्याऊँ-पत्याऊँ लाग्छ !!

कहिल्यै पूरा भएन जिन्दगीमा कसैलाई पत्याउने रहर,
आफ्नो त्यही रहर पूरा गर्न पत्याऊँ-पत्याऊँ लाग्छ !
फटाहाहरूलाई पत्याउँदा-पत्याउँदा बानी परेर होला,
कतै ढाँटेको सुन्यो कि पत्याऊँ लाग्छ !!

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Ishwor Pokharel
Ishwor Pokharel
1 year ago

आहा! 

कृष्णप्रसाद पौडेल `जस्ताघरे´
कृष्णप्रसाद पौडेल `जस्ताघरे´
11 months ago

यथार्थपरक रचना !

Nepal Telecom ad
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
नर्क विस्तार योजना

नर्क विस्तार योजना

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
नाता र नेता

नाता र नेता

चट्याङ मास्टर
नर्क विस्तार योजना

नर्क विस्तार योजना

चट्याङ मास्टर
2
0
Would love your thoughts, please comment.x
()
x