साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाल्छन् कयौँले चुलो

छोरो ढाँट्छ पिता मुमा र दुलही छोरी छ उस्तै फटा । छोयो है कलि-कालले घरघरै मान्छे सबै छन् लुटा ॥ विश्वासै सब भत्कियो गजबले नाता र सम्बन्धमा । छैनन् हार्दिकता विवेक र दया दन्क्यो सबै अग्निमा ॥

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

केन्द्रैदेखि प्रदेश वाडतक नै छन् हन्तकाले गण ।
बाङ्गा उग्र छली कली-मगजका छोटे रजौट व्रण ॥
कामै चोर बन्यो प्रशासन हरे खुल्ला चल्यो दस्तुर ।
लुच्चा जो ढँटुवा र कोश चटुवा बन्छन् हरे दिग्गज ॥

छोरो ढाँट्छ पिता मुमा र दुलही छोरी छ उस्तै फटा ।
छोयो है कलि-कालले घरघरै मान्छे सबै छन् लुटा ॥
विश्वासै सब भत्कियो गजबले नाता र सम्बन्धमा ।
छैनन् हार्दिकता विवेक र दया दन्क्यो सबै अग्निमा ॥

राम्रा बात सखाप भै मुलुकमा उल्टा चले सङ्गत ।
चर्का लाजहराम रावण बढे हुन्नन् कबै मङ्गल ॥
लोभी छन् पदका निरीह कदका हुङ्कार गर्छन् ठुलो ।
जे जे मिल्छ लुटेर ढाँट छलमा बाल्छन् कयौँले चुलो॥

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x