साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजीको मत माग्ने तरिका !

अर्को दिन तिनै नेतालाई चोर, डाकाहरूको अखडामा पुग्दा चोरहरूले जयजयकार गर्दै जुरुक्क बोके र नेताले फुरुक्क हुँदै भाषण ठोके ।

Nepal Telecom ad

एक दिन नेता विद्वानकाे हुल भोट माग्दै पुगे
र भाषण गर्दा यसरी भुके ।
कुनै बेला म पनि ठुलै विद्वान् थेँ
अहिले पनि म आफूलाई त्यही ठान्छु
सबै विद्वान्ज्यूहरूलाई भव्य मान्छु ।

फेरि तिनै नेता साधुहरूको अड्डामा गए
र भाषण ठोक्ने भए ।
कुनै बेला म पनि ठुलै सन्त थेँ
आज पनि म आफूलाई सन्त नै ठान्छु
त्यै भएर यहाँहरूलाई भगवान भैंm मान्छु ।

त्यसपछि महिलाको सभामा पुगे
यो पाली त नेताजी महिला नै बने
कुनै बेला म पनि ठुलै महिला थेँ
अहिले पनि आफूलाई महिला नै ठान्छु
त्यसैले महिला दिदीबहिनीलाई धेरै मान्छु ।

अर्को दिन तिनै नेतालाई
चोर, डाकाहरूको अखडामा पुग्दा
चोरहरूले जयजयकार गर्दै जुरुक्क बोके
र नेताले फुरुक्क हुँदै भाषण ठोके ।
कुनै बेला म पनि ठूलै डाँका थेँ
अहिले पनि आफूलाई त्यही ठान्छु
त्यसैले तपाईंहरूलाई म महान मान्छु
यहाँहरूको भोट मलाई आओेस् भन्ने चाहन्छु ।

नेता नेता भनेर तपाई कति मरिहत्य हो !
ल भन्नुस् त
नेताको भाषण, कुन झुठो कुन सत्य हो ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x