साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा मच्छेर

यसले हामीलाई बिजुली निभाएर टुकीमा राख्न चाहन्छ अँध्यारो पारेर अनेक धन्दा गर्न चाहन्छ हरेक दिन यसको सन्तान मौलाउदैछ त्यो पनि हाम्रो खुन चुसेर बौलाउदैछ ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

एउटा मच्छेर
बिजुली देखी तर्सिन्छ
अँध्यारो मात्र पर्खिन्छ
मेरै रगत चुसेर
मेरै अगाडि फुर्ती देखाउदै उड्छ
कहिले प्राडोमा पनि गुड्छ
म बिरामी परेर दुब्लाउदै गाछु
उ झन झन माेटाउदै गाछ
किन कि अध्यामा बसेर मेरो खुन खानु खा छ ।

उसलाई उज्यालो पटक्कै मन पर्दैन
बत्ती बाल्यो कि छापामार झै लुक्छ
अँध्यारो लुकेर कुकुर जस्तो भुक्छ
मलाई
यसलाई दुई हातले थिचेर
किचिक्क मार्ने मन छ
सिलौटोमा राखी लोरोले
पिचिक्क पार्ने मन छ
हेर्दैछु यो मौका कहिले बन्छ ।

यसले हामीलाई बिजुली निभाएर
टुकीमा राख्न चाहन्छ
अँध्यारो पारेर अनेक धन्दा गर्न चाहन्छ
हरेक दिन यसको सन्तान मौलाउदैछ
त्यो पनि हाम्रो खुन चुसेर बौलाउदैछ
अब यसलाई जसरी हुन्छ
ताली पट्काएर थिचिक्क पार्न चाहन्छु
गुड्नाइट दिएर यसको पखेटा झार्न चाहन्छु ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
रक्सीलाई डिभोर्स

रक्सीलाई डिभोर्स

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x