साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुते दिवसमा लुतो

कति कनाउनु यो भैंसी लुतो ? झोसेर हुन्छ कि ठोसेर अगुल्टोमा हाल्नु पर्छ अब यो लुतोलाई पाती दलेर फाल्नु पर्छ कनाउनै पर्छ भने अर्कै लुतो हाल्नु पर्छ ।

Nepal Telecom ad

अब यो लुतोलाई कति कनाउनु ?
कनाइ कनाइ घाऊ कति बनाउनु ?
आजैका दिन यो लुतोलाई फाल्नु पर्छ
कनाउन मन लागे नयाँ लुतो हाल्नु पर्छ

तीस बर्ष पालेको यो लुतो
अब न कनाउदा मजा आउँछ, न खोस्रिदा मजा आउँछ
सुके लुतो परेछ कि भैंसी लुतो परेछ ?
अब त यो कुहेको फर्सी जस्तो ठसठस्ती पो गनाउँछ
कतै एलर्जी भाको जस्तो चिलाउँछ
कतै काउछो लागेको जस्तो चिलाउँछ
देशको ढुकुटी यै लुतोमा बिलाउँछ ।

यो लुतो कति फैलिएको ?
बनमारा झारले देशै ढाके जस्तो
हिंड्न पनि गाह्रो हुन थाल्यो
पुट्ठाको पिलो पाकेको जस्तो
यो सङ्घीय लुतो झनै खतरा
देशको सारा पैसो रित्तै पार्ला जस्तो
दुई चार जनालाई कनाउन मजै आको होला
तर जनतालाई यै लुतोले मार्ला जस्तो छ ।

कति कनाउनु यो भैंसी लुतो ?
झोसेर हुन्छ कि ठोसेर अगुल्टोमा हाल्नु पर्छ
अब यो लुतोलाई पाती दलेर फाल्नु पर्छ
कनाउनै पर्छ भने अर्कै लुतो हाल्नु पर्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x