साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यालेन्टाइम्सै मनाइनँ

बरु भन कति पैसो कमाउछौ ? यो पाली मायाँको चिनो के थमाउछौ ? गुलाब फूलमा एउटा सुनको चेन चाहिन्छ नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

जसलाई गर्लफ्रेन्ड ठान्थेँ
एक दिन उसको पत्र आयो
पत्र पढेर केटोले गम खायो
प्रिय तिमीसित
भ्यालेन्टाइन मनाउन त आउछु
तर एउटा सर्त छ
यो पाली मलाई रोज दिँदा खाली रोज मात्र हैन
रोजमा मोबाइलको गमला चाहिन्छ
हजुर आमाको जस्तो एक सर्को बिँडीमा
अहिले त माया कहाँ पाइन्छ ?

आफू त यस्तो यस्तो प्रेमी बनाउने हो
सात दिन सात रात भ्यालेन्टाइन मनाउने हो
एक दिन बर्गर र बियर खाने हो
अर्को अर्को दिन फिल्म हेर्न जाने हो
भन यो पाली घुमाउन कहाँ लाने हो ?
आफूलाई भ्यालेन्टाइन मनाउन
फूलले मात्र कहाँ हुन्छ ? थरीथरीका कपडा चाहिन्छ
हजुर आमाको जस्तो एक खिल्ली चुरोटमा
यो जमानामा माया कहाँ पाइन्छ ?

आफूले त यो बर्ष सात दिन एउटासँग
भव्य भ्यालेन्टाइम्स मनाउने हो
अर्को वर्षको लाग  अर्कै प्रेमी बनाउने
आफू  त नयाँ जमानाको नयाँ बिचारको परियो
सात जनमलाई मायापिरम कहाँ चल्छ
अब त मायापिरम सात दिनमै ढल्छ ।

बरु भन कति पैसो कमाउछौ ?
यो पाली मायाँको चिनो के थमाउछौ ?
गुलाब फूलमा एउटा सुनको चेन चाहिन्छ
नत्र सित्तैमा यो माया कहाँ पाइन्छ ?

यति खबर पाएपछि उनलाई,
मेरी भ्यालेन्टिना बनाइनँ
यो मन्दिमा कले खर्च गर्छ ?
बरु भ्यालेन्टाइम्सै मनाइनँ ।

०००
घट्टेकुलो, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x