साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रा बा

हुन त: वहाँ जस्तो सम्मानीय जेष्ठ व्यक्तिको यी यस्ता कुरो नगर्नु पर्ने हो, क्या अर्नु मैयाँ ! यस्तै रहेछ जिन्दगीको काया !!

Nepal Telecom ad

राजीव श्रेष्ठ :

क्या अर्नु र मैयाँ ?
तिम्रा बा,
मेरा ससुराबा
उमेरले पाको- शरीरले बूढो भाको
जेष्ठ नागरिक !
वहाँ त हिजोआज
पूरै बौठारिनुभएछ त !
बूढो धरमको कुरो फलाक्नुहुन्छ,
नभाको भगवानको जाप गर्नुहुन्छ,
शिव-तिव त मात्र दूत हुन भन्नुहुन्छ,
बाटामा हिंडेका मान्छे जम्मै
मूर्दा देख्नुहुन्छ !
एकोहोरो बाचिरहने
बाका यौटै कथा-व्यथा
दोहर्याइ तेहेराइ सुन्दा सुन्दा
भएँ म हैरान परेशान!

कुनै जमानामा,
ब्यांकाका हाकिम छदाँ
आफ्नै मन्त्रीलाई भ्रष्टाचार
अभियोगमा जेल हालेको गाथा
अब त कण्ठस्तै भैसको !

हुन त: वहाँ जस्तो सम्मानीय
जेष्ठ व्यक्तिको यी यस्ता
कुरो नगर्नु पर्ने हो,
क्या अर्नु मैयाँ !
यस्तै रहेछ जिन्दगीको काया !!

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x