साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ आफै बिग्रियो

जब ऊ माथि पुग्यो ठूलो मान्छे भयो। आफैले टेक्ने जमिन बिर्सियो। आफन्तहरु बिर्सियो। जब ऊ ठूलो भयो, ठूलो हुने नाउँमा आफै बिग्रियो।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

जब ऊमाथि पुग्यो
तब उसले
भुइँ टेक्ने आफ्नै गोडा बिर्सियो।
हात समाएर हिड्न सिकाउने
बाउ बिर्सियो।
आफूलाई जन्म दिने, हुर्काउने
आमा बिर्सियो।
दाइ भाइ बिर्सियो
आफन्त सबै बिर्सियो।

जब ऊ माथि पुग्यो
तब उसले
आफू हुर्किएको
गाउँ बिर्सियो।
पानी खाने पधेरो बिर्सियो।
साथी भाइ बिर्सियो
घरगोठ बिर्सियो।

जब ऊ माथि पुग्यो
ठूलो मान्छे भयो।
आफैले टेक्ने जमिन बिर्सियो।
आफन्तहरु बिर्सियो।

जब ऊ ठूलो भयो,
ठूलो हुने नाउँमा
आफै बिग्रियो।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x