साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेइ तेइ

आजकाहरू विरोधमा बुरुक बुरुक गर्दैछन् नि ! त्यहाँ पुग्दा भोलि उनीहरू पनि तेइ तेइ गर्नेछन्‌ कथम् कदाचित् मै पुगेँ त्यहाँ भने पनि तेइ तेइ …

Nepal Telecom ad

डा. गंगाप्रसाद अधिकारी :

अस्तिकाहरूले जे जे गर्थे
हिजोकाहरूले विरोध गरे
र उनीहरू त्यहाँ पुगे

जब उनीहरू त्यहाँ पुगे
उनीहरूले पनि अस्तिकाहरूले जे गर्थे
तेइ तेइ गरे
हिजो पनि तेइ गरे
आज पनि तेइ गर्दैछन्‌

आजकाहरू विरोधमा बुरुक बुरुक गर्दैछन् नि !
त्यहाँ पुग्दा भोलि
उनीहरू पनि तेइ तेइ गर्नेछन्‌

कथम् कदाचित्
मै पुगेँ त्यहाँ भने पनि
तेइ तेइ ……

भोलि पनि तेइ तेइ
पर्सि पनि तेइ तेइ
निकोर्सि पनि तेइ तेइ

ऊ गए नि तेइ
त्यो गए नि तेइ
म गए नि ……
तँ गए नि ….
तेइ तेइ तेइ तेइ

०००
२०८१।८।१७
भद्रपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सरको नाम बेचेर कुसुम खाँदा

सरको नाम बेचेर कुसुम...

डा. गंगाप्रसाद अधिकारी
एडिक्ट

एडिक्ट

डा. गंगाप्रसाद अधिकारी
भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य साहित्यका पथनिर्माता

भानुभक्त : नेपाली हास्य-व्यङ्ग्य...

डा. गंगाप्रसाद अधिकारी
चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

चित्रगुप्तको रेकर्ड फाइल बेपत्ता

डा. गंगाप्रसाद अधिकारी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x