साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नागरिकता

हुनुपर्छ तोकिएबमोजिम नाकको लम्बाइ हुनुपर्छ अपक्षा गरिएजस्तै आँखाको गोलाइ हुनुपर्छ स्ट्याण्डर्ड अनुरूप शरीरको उचाइ कि त देखाउनुपर्छ आफ्नो नागरिकता।

Nepal Telecom ad

अविनाश भट्टराई :

यो देश माया गरेर बस्ने सबै
नहुन सक्छन् नेपाली यहाँ

नेपाली हुन त
हुनुपर्छ मापदण्ड अनुसार
छालाको रङ्ग
हुनुपर्छ तोकिएबमोजिम
नाकको लम्बाइ
हुनुपर्छ अपक्षा गरिएजस्तै
आँखाको गोलाइ
हुनुपर्छ स्ट्याण्डर्ड अनुरूप
शरीरको उचाइ

कि त देखाउनुपर्छ
आफ्नो नागरिकता।

०००
कर्जन्हा-२, बन्दिपुर, सिरहा
सम्पर्क न.- ९८४९५७९२५८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x