साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भर्‍याङ

सबैलाई गन्तब्यमा त पुर्यायो उसले तर, आफू भने रह्यो जहाँको त्यहीँ । चढ्ने र ओर्लनेहरूले भने सम्झेनन् कहिले पनि उसलाई ।

Nepal Telecom ad

पार्वती पुडासैनी :

पहाड थाम्ने खम्बाझैँ
ठड्याइएको छ उसलाई
सम्बन्ध जोड्न भनिएको छ
आकाश र पातालसँग

भर्‍याङमा हिँडनेहरू
कति पुगे शिखर चुम्न
कोही झरे पुछारतिर

सबैलाई गन्तब्यमा त पुर्यायो उसले
तर, आफू भने
रह्यो जहाँको त्यहीँ ।

चढ्ने र ओर्लनेहरूले भने
सम्झेनन् कहिले पनि उसलाई ।

०००
गोंगबु काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
ल्वाँठहरूले

ल्वाँठहरूले

भीम गाैतम
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x